हुम्लामा हिमपातपछि हवाई सेवा अवरुद्ध

हुम्ला : हुम्लामा हिमपातपछि सिमकोट विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सिमकोट विमानस्थलको हिउँ पन्छाउने थालिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार हवाईसेवा बन्द हुँदा बिरामी तथा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानेलाई समस्या भएकाले हिउँ फाल्ने कार्यलाई निरन्तरता दिइएको हो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र … Continue reading हुम्लामा हिमपातपछि हवाई सेवा अवरुद्ध